चलचित्रको पर्दामा जो नायक राखेपनि रेखा नै हाबी भएको पाइन्छ । यसैले पनि रेखाका लागि चलचित्रमा अपोजिट भएर काम गर्ने नायकको अभाव हुन थालेको छ ।
नायिका थापाले आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’का लागि आफूसँग काम गर्ने नायक भेटेकी छैनन् । हुनत, देशका चर्चित नायकहरुले रेखासँग पर्दा शेयर नगरेके होइनन् । तर, पनि रेखाले आफ्ना चलचित्रमा धेरैजसो नयाँ अनुहारलाई नै प्राथमिकता दिएको पाइन्छ ।
रेखाले चलचित्रको छायांकन भदौ २१ गतेबाट गर्ने भनेतापनि मधेसको बन्दलाई मुख्य कारण देखाउँदै छायांकन पछि सर्ने संभावना छ । चलचित्रका लागि रेखाले आभाष अधिकारी र
आश्मा डीसीलाई भने पक्का गरिसकेकी छिन् । आभाष रेखाको दिदीका छोरा हुन् । पर्दामा आभाष र आश्माको जोडी देखिनेछ ।
आश्मा र आभाष अहिले वर्कशपमा व्यस्त छन् । सविर श्रेष्ठले निर्देशन गर्न लागेको यो चलचित्रले ट्याम्पु ड्राइभर महिलाको कथालाई उठान गर्नेछ । नारी प्रधान चलचित्र बनाउन माहिर मानिएकी रेखाले ‘रामप्यारी’लाई पनि यस्तै कथामा ढालेकी छिन् ।नायिका रेखा थापाका लागि पर्दामा रोमान्स गर्ने नायकको कमी हुन थालेको छ । चलचित्रको पर्दामा जो नायक राखेपनि रेखा नै हाबी भएको पाइन्छ ।
यसैले पनि रेखाका लागि चलचित्रमा अपोजिट भएर काम गर्ने नायकको अभाव हुन थालेको छ । नायिका थापाले आफ्नो नयाँ चलचित्र ‘रामप्यारी’का लागि आफूसँग काम गर्ने नायक भेटेकी छैनन् ।
हुनत, देशका चर्चित नायकहरुले रेखासँग पर्दा शेयर नगरेके होइनन् । तर, पनि रेखाले आफ्ना चलचित्रमा धेरैजसो नयाँ अनुहारलाई नै प्राथमिकता दिएको पाइन्छ ।
रेखाले चलचित्रको छायांकन भदौ २१ गतेबाट गर्ने भनेतापनि मधेसको बन्दलाई
मुख्य कारण देखाउँदै छायांकन पछि सर्ने संभावना छ । चलचित्रका लागि रेखाले
आभाष अधिकारी र आश्मा डीसीलाई भने पक्का गरिसकेकी छिन् । आभाष रेखाको
दिदीका छोरा हुन् । पर्दामा आभाष र आश्माको जोडी देखिनेछ । आश्मा र आभाष
अहिले वर्कशपमा व्यस्त छन् ।
सविर श्रेष्ठले निर्देशन गर्न लागेको यो चलचित्रले ट्याम्पु ड्राइभर महिलाको कथालाई उठान गर्नेछ । नारी प्रधान चलचित्र बनाउन माहिर मानिएकी रेखाले ‘रामप्यारी’लाई पनि यस्तै कथामा ढालेकी छिन् ।
- See more at: http://www.onlinekhabar.com/2015/09/321151/#sthash.VufRs2vd.dpuf
सविर श्रेष्ठले निर्देशन गर्न लागेको यो चलचित्रले ट्याम्पु ड्राइभर महिलाको कथालाई उठान गर्नेछ । नारी प्रधान चलचित्र बनाउन माहिर मानिएकी रेखाले ‘रामप्यारी’लाई पनि यस्तै कथामा ढालेकी छिन् ।
- See more at: http://www.onlinekhabar.com/2015/09/321151/#sthash.VufRs2vd.dpuf
No comments:
Post a Comment