झरी परेपछि तन्नेरीलाई मालामाल, यसरी गरे हिलोमै मस्ती (फोटोफिचर सहित)
अगष्टको तेश्रो हप्ता बेलायतमा एउटा सांगितिक पर्व धुमधामसँग मनाइन्छ । त्यसलाई भी फेस्टिबल भनिन्छ । उक्त पर्वमा सबै उमेरका बेलायतीहरुले निकै रमाइलो गर्छन् । तर यो पटकको भी फेस्टिबल भने विशेष रह्यो ।
बेलायतमा हिजो उधुम झरी पर्यो र अझै केही दिन यस्तै झरी परिरहने पूर्वानुमान गरिएको छ । झरीले रुझाएपछि बैशालु युवायुवतीलाई के चाहियो ? उनीहरुले हिलोमा लडिबुडी गर्दै आफ्नै जवानीको प्यास मेटाउन पछि परेनन् ।
हेरौँ संगीत पर्वको निहुँमा हिलोमा मस्ती गरिरहेका बेलायती तन्नेरीका तस्वीरहरु :
Posted by
Suresh Shrestha
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment