वृक्षको विकास भने सन् २००८ मै गरेका थिए । चिप ग्राफ्टिङ नामक प्रविधिबाट यस्तो विकास संभव भएको हो । रुखको एउटा हांगा जसमा फूल र किरासमेत मिसिएको होस्, त्यस्तो टुक्रालाई अर्को एउटा ठूलो वृक्षमा मिल्ने तरिकाबाट उनले राख्ने गरेका छन् । इलेक्ट्रिक टेपको मद्धतले उनले उक्त टुक्रालाई अर्को रुखमा मिसाउँछन् । त्यसपछि उक्त रुखमा टुक्राको मिश्रण हुन्छ र बिस्तारै दुबै एकैलाग्न थाल्छन् । सुरुआतमा अकेनले फूलमा यस्तो प्रयोग गरेका थिए । उनले बिस्तारै केही महिनामा नयाँ नयाँ तरिकाले प्रयोग गर्दै गए र सफलता हासिल गरे । उनले अहिले २१ वटा वृक्ष निमार्ण गरिसकेका छन्, जसमा एकसथा ४० थरिका फलफूल फल्छन् । सातवटा रुख न्युर्योकमा छन् भने बाँकी अमेकिाका अन्य भागमा । रुखलाई विभिन्न किटाणुबाट बचाउनु र त्यसको ध्यान दिन महत्वपूर्ण पाटो रहेको उनी बताउँछन् । उनी अमेरिकाको अन्य राज्यमा रोपेका वृक्ष हेर्न कम्तिमा ३ वर्षसम्म वर्षमा दुई पटक जान्छन् ।
एउटा त्यस्तो रुख जसमा फल्छ ४० थरीका फलफूल

Posted by
Suresh Shrestha