मुसाले काटिदिएपछि अस्पतालको लापरवाहीको विषय ठूलै चर्चाको विषय बनिरहेको छ । यद्यपि अस्पतालले भने बच्चाको नाक मुसाले काटेको कुरा अस्विकार गर्दै आएको छ । सिभिल सर्जन डाक्टर गंगराडेले विरामी बालकको उपचार जारी रहेको र उसको स्वास्थ्यमा निकै सुधार आइरहेको भन्दै उसलाई मुसाले टोकेको भन्ने कुरा गलत रहेको बताएका छन् । तर यस्तो गलत अफवाह रोक्न नसकेको भन्दै दुइ कर्मचारीमाथि कारवाही गरिएको उनको दाबी छ । कर्मचारीहरुले भने अस्पताल प्रशासनले आफ्नो कमजोरी लुकाउनका लागि दुइ कर्मचारीमाथि कारवाही गरेको भन्दै विरोध गरेका छन् ।
अस्पतालमा नवजात शिशुको नाक मुसाले खाइदिएपछि…

Posted by
Suresh Shrestha
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment