Ads 468x60px

/>



गज्जब मेला : नचाहिने सामान दिनुस्, चाहिने साटेर लैजानुस्

braderie-de-lille1_144151तलका तस्वीरहरु हेर्दा तपाइँलाई कुनै कबाडी खानाको झल्को आयो होला ।   विदेश तिरको कवाडीखाना होला भन्नुहोला ।
 जथाभावी सामानहरु थुपारिएका यी दृश्यहरु कुनै कबाडीखानाका होइनन् भव्य बजारका हुन् ।
हो, फ्रान्समा वाषिर्क रुपमा आयोजना हुने सडक व्यापार मेलामा झण्डै २० लाख मानिसहरु सहभागी हुन्छन् ।  मानिसहरुले सडकमा रहका स्टलहरुमा आफुसँग भएका तर आवश्यक नभएका पूराना वस्तुहरु बेच्दछन् र आफुलाई तत्काल आवश्यक परेका चिजहरु खरीद गर्दछन् ।  किनबेच मात्र होइन पूरानो सामानसँग नयाँ सामान सट्टापट्टा गर्न पाउने सुविधा पनि हुन्छ ।

अस्पतालमा नवजात शिशुको नाक मुसाले खाइदिएपछि…

Ratअस्पतालमा उपचारका लागि  ल्याइएको एक नवजात शिशुको नाक मुसाले टोकिदिएपछि भारतको मध्य  प्रदेशस्थित धारको जिल्ला अस्पतालमा हालै ठूलै तहल्का मच्चियो  ।  यो घटनालाई लिएर अस्पतालले अस्पतालको सिभिल सर्जन वार्डकी पालेलाई बर्खास्त गर्नुका साथै एक स्टाफ नर्सलाई निलम्बन गर्नुपरेको छ ।  केही समयपहिले एक निजि अस्पतालमा उक्त बच्चाको जन्म भएको थियो ।  बच्चाको स्वास्थ्य निकै बिगि्रएपछि उसका बावुआमाले उपचारका लागि जिल्ला अस्पतालको बाल वार्डमा भर्ना गरेका थिए ।  तर बच्चा उपचारकै क्रममा रहेको अवस्थामा केही दिनअघि बच्चाको नाक

झरी परेपछि तन्नेरीलाई मालामाल, यसरी गरे हिलोमै मस्ती (फोटोफिचर सहित)

playingअगष्टको तेश्रो हप्ता बेलायतमा एउटा सांगितिक पर्व धुमधामसँग मनाइन्छ । त्यसलाई भी फेस्टिबल भनिन्छ । उक्त पर्वमा सबै उमेरका बेलायतीहरुले निकै रमाइलो गर्छन् । तर यो पटकको भी फेस्टिबल भने विशेष रह्यो । बेलायतमा हिजो उधुम झरी पर्यो र अझै केही दिन यस्तै झरी परिरहने पूर्वानुमान गरिएको छ । झरीले रुझाएपछि बैशालु युवायुवतीलाई के चाहियो ? उनीहरुले हिलोमा लडिबुडी गर्दै आफ्नै जवानीको प्यास मेटाउन पछि परेनन् । हेरौँ संगीत पर्वको निहुँमा हिलोमा मस्ती गरिरहेका बेलायती तन्नेरीका तस्वीरहरु :

चीनमा घट्यो पुरुषको संख्या, साझा ब्वायफ्रेण्ड बनाउन युवतीहरु बाध्य

Chaina
एउटा युवकका एकै समयमा धेरैजना गर्लफ्रेण्ड हुने अनि केटीहरु युवकसित डेटिङ जानका लागि मरिहत्ते गर्दै पैसा नै तिर्नुपर्ने । सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो वास्तविक घटना हो ।
चीनको डोंगगुवान सहरमा अहिले एउटा यस्तो संस्कार मौलाएको छ जहाँ एक पुरुषसँग कैयौँ गर्लफ्रेण्ड हुन्छन् । पुरुषहरुले धेरै गर्लफ्रेण्डसँग मस्ती गर्ने गरेको विषयलाई लिएर अहिले उक्त सहर चर्चामा छ । चिनिया मिडियाहरुले हालै यस्ता कैयन् तस्वीहरु प्रकाशित गरेका छन् जसमा एकजना पुरुषलाई विभिन्न महिलाहरुसँग चुम्बन गरेको तथा सँगै सुतेको अवस्थामा देख्न सकिन्छ । अझ रोचक कुरा त के भने यहाँका युवतीहरु ब्वायफ्रेण्डलाई पैसा दिएरै

माकुराको विचित्रको संसार !

spiderकालो रौं भएको माकुरो, जसको आकार हाम्रो मुट्ठीजत्रो हुन्छ । सानो गुलाबी माकुरो, जसको आकार आलपीनको टुप्पो जत्रै मात्र हुन्छ । माछा मार्ने माकुरो पनि हुन्छ, पौडी खेल्ने माकुरो पनि हुन्छ । माकुरो पहाडमा पनि बस्छ, गुफामा पनि बस्छ । जालो बुनेर शिकार पक्रने माकुरो पनि हुन्छ, र जालो नबनाई बाघ सिंहले जस्तै शिकार गर्ने माकुरो पनि हुन्छ । गंगटो जस्तो देखिने माकुरो पनि हुन्छ र झिँक्रा (रुखको सुकेको मसिनो हाँगा) जस्तो देखिने माकुरा पनि हुन्छ । यसरी, यस संसारमा

आज कृष्णाष्टमी मनाइँदै धादिङका कृष्ण मन्दिरमा पनि विहानै देखि भत्तजनको भिड


ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्ण जन्माष्टमी मङ्गलबार भाद्र कृष्णाष्टमीका दिन मनाइँदैछ ।
द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा आजको दिन यो पर्व मनाउने गरिएको जनविश्वास छ ।
मामा कंसलगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंसको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवम् वासुदेवलाई कारागारमुक्त गरेका थिए ।
बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधाजस्ती किशोरीसँग गरेको प्रेमप्रसङ्गका कारण यो महिना प्रेमोत्सव अर्थात् ९झुलनोत्सव०का रुपमा पनि

फेरी तराईमा हिम्सा प्रहरी हवल्दारमाथि मकैबारीमा लुकेर गोली हानियो पाण्डेको मृत्यु

र्दियामा प्रदर्शनकारीसँगको झडपमा गोली लागेर प्रहरीका हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको छ। आन्दोलनकारीले कब्जा लिनका लागेका दुईवटा बसलाई छुटाउने क्रममा शुक्रबार बिहान मैनापोखरीमा भएको झडपमा गोली लागेर घाइते भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।
 
मैनापोखरीमा भएको झडपमा आन्दोलनकारीबाट गोली चलाइएको थियो।  उनीहरुले घरेलु हतियारसमेत प्रहरीमाथि प्रहार गरेका थिए। बस छुटाइसकेपछि आन्दोलनकारीले हवल्दारमाथि आक्रमण गरेका थिए।

पतिको ज्यान गएपछि बेहोस हवलदार देवबहादुर पाण्डेकी पत्नी ।